२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुलिसले एपीएफलाई दियो ३५६ रनको बलियो लक्ष्य, चार ब्याटरको अर्धशतक

अ+ अ-

काठमाडौँ । चार ब्याटरको अर्धशतकीय पारीमा नेपाल पुलिसले एपीएफलाई ३५६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५५ रन बनाएको हो ।

दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिलसद अलिले अर्धशतकीय पारी खेले । पुलिसका लागि शंकर रानाले सर्वाधिक ६१ रन बनाए । उनले ५४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर ब्याटर दिनेश खरेलले ६० रन बनाए । अमित श्रेष्ठले ३९ रन बनाए । रासिद खान ४४ रन बनाए । कप्तान आरिफ शेखले ५० रनको अर्धशतीय पारी खेले ।

दिलसद अलि ५१ रनमा अविजित रहे । एपीएफको लागि कमलसिंह ऐरी र अमर सिंह रौतेलाले २-२ विकेट लिए । युवराज खत्री, कप्तान रोहित पौडेल र नन्दन यादवले १-१ विकेट लिए । एपीएफले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । एपीएफ र पुलिस दुवैको यो दोस्रो खेल हो । एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो पुलिसले भने पहिलो खेल त्रिभुवन आर्मीसँग हार बेहोरेको थियो ।