२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीविरुद्ध सुदूरपश्चिमका हेमन्त धामीले लिए ६ विकेट

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका बलर हेमन्त धामीले कर्णालीविरुद्ध ६ विकेट लिएका छन् । वीरगन्जको नारायणी रंगशालामा जारी खेलमा धामीले कर्णालीविरुद्ध ६ विकेट लिएका हुन्।

टस हारेर ब्याटिङ गर्न आएको कर्णालीले ३२ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो । कर्णालीलाई सामान्य स्कोरमै रोक्ने क्रममा धामीले सात ओभर बलिङ गर्दै १६ रन खर्चिएर ६ विकेट लिए ।

पहिलो ओभरमै रवीन्द्र शाहीको विकेट लिएर सुखद सुरुवात दिलाएका धामीले अर्जुन घर्ती, दीपेन्द्र रावत, दिनेश अधिकारी, विपिन रावल, दिवान पुनको विकेट लिएका हुन् । सुदूरपश्चिमले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।