कर्णालीविरुद्ध सुदूरपश्चिमका हेमन्त धामीले लिए ६ विकेट
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका बलर हेमन्त धामीले कर्णालीविरुद्ध ६ विकेट लिएका छन् । वीरगन्जको नारायणी रंगशालामा जारी खेलमा धामीले कर्णालीविरुद्ध ६ विकेट लिएका हुन्। टस...