२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको गरिबी निवारणमा चिनियाँ अवधारणा प्रभावकारी हुनसक्ने विज्ञहरुको धारणा

अ+ अ-

काठमाडौँ । नेपालमा गरिबी निवारण गर्न चिनियाँ राष्ट्रपति सि जिनपिङले प्रस्तुत गरेको अवधारणा उपयोगी हुने धारणा विज्ञहरूले राखेका छन् ।

डा. काफ्लेले गरिबी निवारणका लागि सीपमूलक र व्यवसायिक शिक्षामा जोड दिए । चीनले आधुनिक शिक्षासँगै सीपमूलक र व्यवसायिक शिक्षामार्फत आर्थिक फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै उनले नेपालमा पनि प्राविधिकसहितको शिक्षामा जोड दिनुपर्ने धारणा राखे ।
यस्तो शिक्षाबाट विदेशमा पनि दक्ष कामदार पठाउन सकिने र रेमिट्यान्स पनि सोही अनुसार प्राप्त हुने उनले बताए ।

अर्थशास्त्री एवम जनसंख्याविद् डा. कुशुम शाक्यले सि चिनिपिङले प्रस्तुत गरेको १० बुँदे मार्गचित्रमाथि प्रकाश पार्दै पूर्वाधार र यातायातको विकासमा जोड दिइन्।

बलियो पूर्वाधार र यातायात सेवा बिना उत्पादन, बजार पहुँच र प्राकृतिक श्रोत साधनको उपयोग सम्भव नभएकाले चीनको स्थितिबाट नेपालले सिक्नुपर्ने धारणा राखिन्।

डा. शाक्यले गरिबी निवारणमा स्थानीय सरकारको भूमिका नै अन्तिम हुने भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिन् ।

जापानका लागि नेपालका पूर्व राजदूत डा. विष्णुहरि नेपाल, इतिहासविद् डा. गोविन्दमानसिंह कार्की र संस्थाका अध्यक्ष उप्रेतीले नेपालको अस्थिर राजनीति, भ्रष्टाचार, युवाहरुको पलायन, बेरोजगारी, उद्योगी व्यवसायीको निराशा लगायतका विषय तत्काल सम्बोधन गरी चिनियाँ मोडलबाट गरिबी निवारण गर्न सकिने बताएका थिए ।

फ्रेन्डस अन क्लाउडले गरेको गरिबी निवारणमा सि जिनपिङको सोच विषयक अन्तरसंवादमा उनीहरूले यस्तो धारणा राखेका हुन् । विज्ञहरु डा. अग्नि काफ्ले, डा. कुसुम शाक्य, डा. विष्णुहरि नेपाल, डा. ग‍ोविन्दमानसिंह कार्की, संस्थाका अध्यक्ष शोभित उप्रेतीलगायत कार्यक्रममा सहभागी थिए ।