२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु–औषध विरुद्धको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । अमेरिकी सेनाले शुक्रबारदेखि पूर्वी प्रशान्तमा लागु–औषध तस्करी गर्नेहरू विरुद्ध आक्रमण सुरु गरेको जनाउँदै आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ । संयुक्त टास्क फोर्स साउदर्न स्पियरले आतंकवादी संगठनहरूद्वारा सञ्चालित जहाजमा घातक आक्रमण गरेको जनाइएको छ भने युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समार्फत कारबाहीका क्रममा नार्को–तस्करी मार्गमा तीन जना नार्को–आतंकवादी मारिएको पुष्टि गरेको छ ।

पोस्टमा आक्रमणको भिडियो समावेश गरिएको थियो भने यसमा बम प्रहार र आगो लाग्नुअघि डुंगाको हवाई दृश्य देखाइएको थियो ।

संयुक्त राज्य अमेरिकाले सेप्टेम्बरको सुरुमा कथित तस्करी डुङ्गाहरूलाई लक्षित आक्रमण सुरु गरेपछि १५० जनाको मृत्यु हुनुका साथै दर्जनौँ जहाज नष्ट भएको जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकाले अवैध गतिविधिको निश्चित प्रमाण विना निरन्तर आक्रमण गरेको भन्दै कानूनविदहरूले मृत्युका अतिरिक्त अन्य कारवाही गर्ने सकिने विचार व्यक्त गरेका छन् ।

आक्रमण लागु–औषध तस्करी विरुद्ध लड्न अत्याआवश्यक रहेकोमा जोड दिँदै ट्रम्प प्रशासनले उनीहरुको मृत्यु अभियानको एक हिस्सा भएकोका जनाएको छ ।

अमेरिकाले दक्षिण अमेरिकाको तटमा सेना पनि तैनाथ गरी तेल ट्यांकरहरूसमेत कब्जा गरेको जनाइएको छ भने भेनेजुएलाका वामपन्थी नेता निकोलस मादुरोलाई कब्जा गर्ने आश्चर्यजनक छापा मारेको छ ।

मादुरो लागु–औषध र हतियारको आरोपमा मुद्दाको पर्खाइमा अमेरिकामा जेलमा हुनुहुन्छ भने आफू निर्दोष रहेको दाबी गरेका छन् ।