२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल  

अ+ अ-

काठमाडौँ । सोमपाल कामी विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडी भएका छन् । सोमपालले दीपेन्द्रसिंह ऐरीको रेकर्ड तोडेका हुन् । दीपेन्द्रको ८ विकेटको रेकर्ड सोमपालले तोडेका हुन् ।

सोमपालले मंगलबार स्कटल्यान्डविरुद्ध ३ विकेट लिँदै विश्वकपमा समग्र रूपमा १० विकेट लिएका हुन् । स्कटल्यान्डविरुद्ध ४ ओभर बलिङ गर्दै उनले २५ रन खर्चिएर ३ विकेट लिएका हुन् । 

सोमपाल नेपालका लागि सहभागी ३ वटै विश्वकप खेल्ने खेलाडीसमेत हुन् । उनले २०१४, २०२४ र यसपालि विश्वकप खेलिरहेका छन् । तेस्रो स्थानमा रहेका वसन्त रेग्मीले ५ विकेट लिएका छन् ।