२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा-५ केन्द्रित विकास प्राथमिकतासहित रञ्जित तामाङको प्रतिबद्धता पत्र सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट उम्मेदवारी दिएका रञ्जित तामाङले निर्वाचन लक्षित विकास प्राथमिकता तथा कार्यदिशा सार्वजनिक गरेका छन्।

दमक मा आयोजित कार्यक्रममा उनले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै “झापा-५ भिजन-७” शीर्षकको दस्तावेज सार्वजनिक गरेका हुन्।

उक्त अवधारणा पत्रमा क्षेत्रीय विकासका लागि सात प्रमुख विषयगत दृष्टिकोण निर्धारण गरिएको जनाइएको छ। ती दृष्टिकोणअन्तर्गत ३५ वटा कार्यमूलक पहल (मिसन) तथा २१ वटा ठोस लक्ष्य तय गरिएको जानकारी उनले कार्यक्रममा दिएका थिए।

दस्तावेजमा शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योग-व्यवसाय प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, रोजगारी सिर्जना, सुशासन तथा सार्वजनिक सेवा सुधार, सामाजिक समावेशीकरण, संस्कृति संरक्षण र वातावरणीय व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उल्लेख छ।

तामाङले प्रस्तुत योजना कार्यान्वयनका लागि पाँच वर्षको अवधिमा १२० वटा महत्वपूर्ण आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीय विकास आवश्यकताअनुसार योजनाबद्ध हस्तक्षेपमार्फत क्षेत्रको समग्र सामाजिक–आर्थिक रूपान्तरण गर्ने लक्ष्य राखिएको पनि जनाइएको थियो।

काठमाडौँ मा राजनीतिक गतिविधि केन्द्रित भइरहेका बेला क्षेत्रीय स्तरमा विकास कार्यक्रमसहितका अवधारणापत्र सार्वजनिक गर्ने क्रम बढ्दै गएको सन्दर्भमा उक्त प्रतिबद्धता पत्रलाई निर्वाचन तयारीको एक हिस्सा रूपमा हेरिएको छ।