उम्मेदवारी फिर्ता लिन लागेको भनेर अनेकौँ भ्रम फैलाइयो : रञ्जित तामाङ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी झापा ५ का उम्मेदवार रञ्जित तामाङले आफूले उम्मेदवारी फिर्ता लिन लागेको भनेर अनेकौँ भ्रम र अफवाहहरू फैलाइएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीलाई छाड्ने...