झापा-५ मा विजयी बालेन्द्र साहलाई ओलीको बधाई
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट निर्वाचित भएका बालेन्द्र साह (बालेन) लाई बधाई दिएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ओलीले बालेन्द्र साहलाई निर्वाचनमा...