२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख

अ+ अ-

काठमाडौँ । युरोपले आफ्नो सुरक्षाको लागि थप जिम्मेवारी लिनुपर्ने युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले शनिबार म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बएका छन् ।

“युरोपको सुरक्षालाई सधैँ प्राथमिक जिम्मेवारीका रूपमा नहेरिएको बताउदै उनले आगामी दिनमा गहनताका साथ हेर्नु पर्ने बताएका हुन् ।

समयानुकुल प्रभावकारी प्रहार क्षमताहरूमा रणनीतिक सक्षमता सहितको युरोपेली मेरुदण्ड विकास गरी अगाडी बढ्नु पर्ने उनले बताए ।

आक्रमणको घटनामा एकअर्काको रक्षा गर्न युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले सामूहिक प्रतिबद्धताको आवाश्यकतालाई उल्लेख गर्दै उनले निषेधलाई चुनौती दिदै अगाडी बढ्नु पर्ने बताए ।

यसै विच उनले युरोपको आपसी रक्षाको प्रवाहलाई व्यवहारमा ल्याउने समय आएको बताए ।

अमेरिकाले नेटोमा आफ्नो लगानी घटाउने र रूससँग सम्भावित द्वन्द्वका लागि तयारी गर्ने धम्की दिए पछि सन् २०३० सम्ममा विश्वसनीय रक्षा प्रणली विकास गर्न युरोपले ऐतिहासिक पुन: शस्त्रीकरण प्रयास सुरु गरिसकेको जनाइएको छ ।