२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आचारसंहिता विपरीत कार्य नगर्न शिक्षक र कर्मचारीलाई त्रिविको निर्देशन

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिता विपरितका क्रियाकलाप नगर्न शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ। 

आइतबार त्रिवि रजिस्ट्रारको कार्यालयले मातहतका निकायलाई निर्देशन जारी गर्दै निर्वाचन आचारसंहिता पालना गर्न भनिएको छ। रजिस्ट्रारको कार्यालयका प्रमुख कृष्णहरि आचार्यले गरेको परिपत्रमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण शिक्षक एवं

कर्मचारीज्यूहरू समेतले निर्वाचन आचारसंहिता, २०८२ को विपरीत हुने गरी कुनै पनि कार्य नगर्न/नगराउनु हुन निर्देशानुसार अनुरोध गर्दछु।’

आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ।

आचारसंहितामा शिक्षण संस्थाका शिक्षक एवं कर्मचारीले कुनै पनि उम्मेदवारको पक्ष प्रचारप्रसार गर्न नहुने लगायतका व्यवस्था गरिएको छ।