काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
परिषद्ले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नको लागि रिक्त रहेका वरिष्ठ प्रशिक्षकदेखि मेकानिकल प्रशिक्षण सहायकसम्मको पदमा कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले आजदेखि फागुन २३ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन ३० गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने छन् ।
हेर्नुहोस् सूचना:












