२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसियाली ऋण महासंघ कोषाध्यक्षमा ढकाल चयन

अ+ अ-

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) अध्यक्ष चन्द्रप्रसाद ढकाल एसियाली ऋण महासंघ कोषाध्यक्ष चयन भएका छन् ।

थाइल्यान्डको बैंककमा सोमबार बसेको महासंघको ११९औँ बोर्ड बैठकले रिक्त कोषाध्यक्ष पदमा ढकाललाई मनोनीत गरेको हो ।

महासंघ कोषाध्यक्षमा नेफ्स्कुन अध्यक्ष मनोनीत हुनु भनेको मुलुकको बचत तथा ऋण अभियानमा सकारात्मक सन्देश गएको नेफ्स्कुनले जनाएको छ ।

यसबाट नेपाल र महासंघबीचको सम्बन्ध अझ प्रगाढ हुने तथा बचत तथा ऋण अभियानका असल अभ्यासलाई  मुलुकमा आन्तरिकीकरण गर्न थप सहयोग पुग्ने कोषाध्यक्ष मनोनीत ढकालले बताए ।

महासंघ एसियाली स्तरको बचत तथा ऋण सहकारी संघसंस्थाहरूको सञ्जाल हो । नेफ्स्कून पनि यसको सदस्य छ ।