‘आर्थिक सुधारको नेतृत्व लिन निजी क्षेत्र तयार छ’ -अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक रूपान्तरणका लागि नयाँ चरणको सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसको नेतृत्व लिन निजी क्षेत्र तयार रहेको बताएका छन् ।...