२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूर्यकुण्ड हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला

अ+ अ-

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा ६ लाख ८९ हजार ६७५ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई र ६८ हजार ९६७ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेर गरिसकेको छ ।

दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीका लागि र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । बाँकी पाँच लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

यसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।