काठमाडौँ । लोक सेवा अयोगले नायव प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार सूचना जारी गरी उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०१३०/०८१-८२ (खुला), नेपाल कृषि सेवा,खा. पो. तथा गु. नि. समूह, रा.प. अनं. द्वितीय श्रेणी, नायव प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :








