२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारी अस्वीकृतिको निर्णयविरुद्ध रेशम चौधरी सर्वोच्च अदालत पुगे

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले निर्वाचन अधिकृतको कार्यालयबाट गरिएको आफ्नो उम्मेदवारी अस्वीकृतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ दर्ता गरिएको उनको उम्मेदवारी बिहीबार खारेज भएपछि चौधरीले सो निर्णय खारेजीको मागसहित रिट निवेदन दायर गरेका हुन्। निर्वाचन अधिकृतको निर्णयलगत्तै उनले भोलिपल्ट सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए।

सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट दर्ता भइसकेको छ र त्यसको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ।

चौधरी टीकापुर घटनासम्बन्धी मुद्दामा राष्ट्रपति मार्फत आममाफी पाइसकेका व्यक्ति हुन्। तर निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको प्रावधानअनुसार जन्मकैदको सजाय भोगेका व्यक्तिलाई उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको उल्लेख गर्दै उनको उम्मेदवारी खारेज गरेको जनाएको छ।