२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगजनीमा संलग्नहरूमाथि सरकारले उदासीनता देखाएको ओलीको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका घटनाप्रति वर्तमान सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।

उनले आन्दोलनको आवरणमा निजी तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याउनेहरूलाई कारबाहीको दायरामा नल्याइएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

गृहजिल्ला झापामा हालै सम्पन्न ‘जेन जेड’ आन्दोलनका क्रममा क्षति पुगेका भवन तथा संरचनाहरूको स्थलगत निरीक्षणका क्रममा अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।

उनका अनुसार आन्दोलनको नाममा अरूको सम्पत्ति जलाउने वा नोक्सान पुर्‍याउने कार्य स्वीकार्य हुन नसक्ने भए पनि त्यसप्रति राज्यले आवश्यक कदम नचालेको देखिएको छ।

अध्यक्ष ओलीले देशलाई शान्ति, सुरक्षा र सहअस्तित्व कायम हुने वातावरणतर्फ लैजान सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएका छन्।