काठमाडौँ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार नेपाल नागरिकता नियमावली संशोधनको निर्णय गरेको हो ।