२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोसिमा र गणेश कार्कीले बुझाएनन् लेबी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा हालसम्म २६ जना केन्द्रीय सदस्यले मात्रै लेबी बुझाएका छन्।

सौराहामा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा कोषाध्यक्ष लिमा अधिकारीले हालसम्म २६ जना नेताहरूले मात्रै लेबी बुझाएको जानकारी गराएकी हुन्।

रास्वपाको वेबसाइटमा ५८ जना केन्द्रीय सदस्य रहेको उल्लेख छ। हालसम्म केन्द्रीय सदस्य तोसिमा कार्की र गणेश कार्कीसहित ३२ जनाले लेबी बुझाएका छैनन्। केन्द्रीय सदस्यले वार्षिक २५ हजार र विभागका सदस्यहरूले १५ हजार लेबी बुझाउनुपर्छ।

तर, केन्द्रीय सदस्यद्वय तोसिमा र गणेशले भने गरिबीको कारण देखाउँदै लेबी नबुझाएको बताइएको छ। रास्वपामा पार्टीका कुनै तहका नेता कार्यकर्ताले आर्थिक अवस्था उल्लेख गरेर जानकारी गराए लेबी तिर्ने नपर्ने व्यवस्था छ।