काठमाडौँ । हरि बोधिनी एकादशी पर्वको अवसरमा शनिवार तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिक स्थल आँधीमुल मन्दिरमा तारिएको तोरण ।
आजको दिनमा श्रद्धालु भक्तजन नजिकैको खोला, पोखरी वा तीर्थस्थलमा गएर स्नान गरी भगवान् तुलसी एवं विष्णुको पूजाआराधणा गर्नुका साथै तोरण तारेर एकादशी पर्व मनाउँछन् । तस्बिर: मिला दरै







