२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकामा ६ हजार प्रहरी परिचालन

अ+ अ-

काठमाडौँ । चाडपर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागु गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित गरी ठुलो मात्रामा प्रहरी परिचालन सुरु गरिएको छ ।

उपत्यकामा मात्रै ६ हजार १ सय ६ प्रहरी परिचालन गर्ने गरी व्यवस्था मिलाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यसरी परिचालन हुने प्रहरीलाई विभिन्न क्लस्टरमा विभाजन गरेर जिम्मेवारी तोकिएको छ ।

दशैं, तिहार तथा छठ पर्वहरूमा चोरी, डकैती, लुटपाट जस्ता घटनाहरू बढी हुने भन्दै सोही अनुसारको रणनीति बनाएर काम सुरु गरिएको प्रहरीले बताएको छ । चाडपर्व मनाउन गाउँ जाँदा काठमाडौँका डेराकोठा तथा घरहरू सुनसान हुने र यही मौकामा चोरी हुने गरेको घटनाहरू विगतमा पनि छन् ।

यो पटक झनै कारागारमा रहेका ७ हजार भन्दा बढी कैदी बन्दी फरार रहेको, हिरासतमा रहेका थुनुवा पनि फरार रहेका झन् धेरै चोरीका घटना हुनसक्ने आशंका गरिएको छ । जसअनुसार आफूले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

यस्ता घटनालाई न्यूनीकरण गर्नका लागि पैदल गस्ती, साइकल गस्ती, नाकाहरूमा डग स्निफिङ, सादा पोसाकका प्रहरी परिचालन, सीआरभी, क्यूआरटीलाई तयारी अवस्थामा राखेर काम सुरु गरिएको बताइएको छ ।