२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव साहलाई जनमतले गर्‍यो निलम्बन

अ+ अ-

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सचिव बीपी साहलाई निलम्बन गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषामा बलात्कारको मुद्दा दर्ता भएपछि अनुशासन समिति संयोजक ई. नरेन्द्रप्रसाद चौधरीले स्पष्टीकरण सोधेर निलम्बन गरेका हुन्।

पत्रमा भनिएको छ, ‘तपाईंविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दाको उजुरी परेको र भदौ ५ गते जिल्ला प्रहरी कार्यालय धनुषाबाट सूचना जारी भएकाले सो विषयमा तपाईँलाई कारबाही किन नहुनु पर्ने हो ७ दिनभित्रमा स्पष्टीकरण दिनुहुन अनुरोध छ।’

सो मुद्दा छिनोफानो भएर निर्दोष साबित नभएसम्म अनुसन्धानको प्रक्रियाभर पार्टी सचिवालय सदस्य तथा साधारण सदस्यबाट निलम्बन रहने पत्रमा उल्लेख छ।