सरकारविरुद्ध जनमत पार्टीको प्रदर्शन सोमबार माइतीघरमा, सुरक्षा व्यवस्था मिलाइदिन प्रशासनलाई आग्रह
काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको छ। सोमबार पार्टीले अघि सार्दै आएको एजेन्डाबारे ध्यानाकर्षण गराउनको लागि प्रदर्शन गर्न लागेको अध्यक्ष राउतले बताए। सोमबार...