सुनुवाइ समितिमा रामहरि खतिवडालाई लैजाने तयारी
काठमाडौँ। संसदीय सुनुवाइ समितिको सदस्यमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडालाई लगिँदै छ । त्यसको जानकारी आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गराउनेछन् । कर्मचारीको कुलिङ...