चिया बगान र अर्पाटमेन्टबीच सौदाबाजी भएर भूमि विधेयक अघि बढेको माधव सापकोटाको दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको उद्देश्य भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा दिन नरहेको आरोप लगाएका छन् ।...