२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुरमा आठ वर्षमा एक हजार ६५ किलोमिटर सडक कालोपत्रे

अ+ अ-

काठमाडौँ । भरतपुर महानगरपालिकामा आठ वर्षको अवधिमा एक हजार ६५ किलोमिटर सडक कालोपत्रे भएको छ ।

यी सडकहरू ६ मिटरदेखि १६ मिटर चौडाइसम्मका छन् । यसबाहेक संघ र प्रदेश सरकारमार्फत करिब दुई सय किलोमिटर सडक थप बनेका छन् ।

महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६ सय २२ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । दोस्रो कार्यकालका तीन वर्षमा थप चार सय ४२ किलोमिटर सडक बनेको छ ।

यही गतिमा कालोपत्रे सडक निर्माण भए दोस्रो कार्यकालको अन्त्यसम्म सात सय ३५ किलोमिटरभन्दा बढी सडक बन्ने प्रमुख दाहालले बताइन् । महानगरले अहिले सडकलाई हरियालीसहित सौन्दर्यीकरण गर्ने नीति लिएको छ ।

निर्माण भएका सडकको दायाँ-बायाँ वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, बाइपास सडक, हुलाकी सडक, प्रचण्डपथ र चक्रपथ निर्माणका लागि संघीय सरकारसँगको पहलमा निर्माण भइसकेको छ ।