२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरमा राधाकृष्ण रथयात्रा, प्रदेशका तीन जिल्लामा बिदा  

अ+ अ-

काठमाडौँ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो निकालिँदै छ । रथयात्रा दिउँसो ३ बजेदेखि शुरु हुनेछ । 

५८ औँ संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट शुरु भइ विभिन्न चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा आई समापन हुनेछ । नगर परिक्रमा गर्दा ४३ स्थानमा विश्राम लिइनेछ । बर्सौँ पुरानो यो परम्परा विराटनगरको सांस्कृतिक पहिचान पनि हो ।

रथयात्रामा नेपाल भारतका हजारौँ भक्तजन सहभागी हुन्छन् । रथयात्राका लागि प्रदेश सरकारले कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा बिदा दिएको छ । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको पहलमा रथयात्राको सुरुवात भएको थियो । त्यसयता निरन्तर रथयात्रा भइरहेको छ । रथसँगै खटलाई पनि नगर परिक्रमा गराइन्छ ।