२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलम्पिक कमिटीको तदर्थ समिति गठन

अ+ अ-

काठमाडौँ। सरकारले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरेको छ ।

नेपाल ओलम्पिक कमिटीकै लेटरहेड र लोगो प्रयोग गरेर नयाँ तदर्थ समिति बनाएको मंगलबार विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

नेपाल ओलम्पिक कमिटीमा आबद्ध २३ खेल संघका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त भेलाले ओलम्पिक कमिटीका निवर्तमान अध्यक्ष ध्रुब बहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको प्रवक्ता समिम मियाँ अन्सारीले जानकारी दिए ।

समितिले आजैबाट काम सुरु गर्ने पनि अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक वर्षको कार्य विवरण सार्वजनिक कार्यक्रममा ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्ने बताएका थिए ।

अदालतको आदेश विपरीत अवैध रूपमा कथित साधारण सभा निर्वाचन गरेर नेपाल ओलम्पिक खेल क्षेत्रमा अवैध कब्जा जमाएको भन्दै मन्त्री चौधरीले प्रधानमन्त्रीबाट पनि ओलम्पिक कमिटीको विवाद समाधानका लागि निर्देशन प्राप्त भएको बताएका थिए ।