२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन-आश्रित स्मृति प्रतिष्ठानका पदाधिकारीको शपथको ब्यहोरा सच्याउन ओलीको निर्देशन

अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित पदाधिकारीहरूको शपथका लागि प्रयोग भएका ब्यहोरा सच्याउन निर्देशन दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीको शपथपछि प्रतिष्ठानका प्रमुख संरक्षक रहेका ओली यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, ‘प्रदीप ज्ञवालीलाई मैले पनि प्रदीप गुरु भन्ने गर्छु, उहाँले प्रतिष्ठानको सही नेतृत्व गर्नुहुन्छ भन्नेमा शंका छैन । शपथको व्यहोरोमा सीमित गरिदिएको छ, म अध्यक्षको पदमा रहेसम्म इमानदार हुन्छु, म सदस्यको पदमा रहेसम्म इमानदार हुन्छु भन्ने छ। त्यो कुरा साँचो होइन, पदमा रहँदा होस् वा नरहँदा इमानदार हुनुपर्छ ।’

उनले प्रतिष्ठानको सदस्य एक पटक भएपछि विपक्षमा कसैले काम गर्न नमिल्ने तर्क गरे ।

उनले थपे, ‘तपाईँहरू नै कुनै दिन आफैँ पदमा रहनुभएन वा कसैलाई हटाउनुभयो भने मदन भण्डारी र जीवराज आश्रितप्रतिको सम्मान, निष्ठा उद्देश्यहरू क्यारी गर्नुपर्ने भन्दैन शपथको ब्यहोराले, त्रुटिपूर्ण छ सच्याउनुहोला । सदस्यमा रहेसम्म यो प्रतिष्ठानको विपक्षमा हुने गरी कुनै कार्य गरिनेछैन भनिएको छ, तर एक पटक प्रतिष्ठानको सदस्य भएपछि पछि पनि विपक्षमा काम गर्न मिल्दैन। सदस्य रहेसम्म भन्ने कुरा हटाउनू ।’