मदन-आश्रित स्मृति प्रतिष्ठानका पदाधिकारीको शपथको ब्यहोरा सच्याउन ओलीको निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित पदाधिकारीहरूको शपथका लागि प्रयोग भएका ब्यहोरा सच्याउन निर्देशन दिएका छन् । नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीको शपथपछि प्रतिष्ठानका प्रमुख...