२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माले गरे पार्टीमा आत्मालोचना, ४ वर्षपछि माइन्यूटमा हस्ताक्षर

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा आत्मालोचना गरेका छन् ।

स्थायी कमिटीको बैठकमा पार्टी नेतृत्वविरुद्ध बोलेको भन्दै अधिकांश नेताहरूले शर्मालाई आत्मालोचना गर्न सुझाएका थिए ।

अधिकांश नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा खुलेपछि आजको बैठकमा शर्माले आत्मालोचनासहित माइन्यूटमा हस्ताक्षर गरेको एक नेताले बताए । शर्माले ४ वर्षदेखि बैठकको माइन्यूटमा हस्ताक्षर गरेका थिएनन् ।

ती नेताले भने, ‘उहाँले माइन्यूटमा हस्ताक्षर नगरेकोमा आत्मालोचना गरेर आज हस्ताक्षर गर्नुभयो ।’

बैठकबाट बाहिरिने क्रममा शर्माले बैठकमा उच्चस्तरीय वैचारिक, राजनीतिक छलफल भएको बताए ।

उनले भने, ‘बैठकमा वैचारिक, राजनीतिक, संगठनात्मक र विधिको विषयमा छलफल भए । छलफलको उच्च निष्कर्ष निस्किएको छ ।’

यद्यपि, सञ्चारकर्मीहरूसँग भने शर्माले आत्मालोचनाबारे सोधेको प्रश्नको जवाफ दिएनन् ।