२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनार्दनले पार्टी नेतृत्वलाई टेर्दैनन्, सदनमा फरक हुँ भन्ने गरी बोल्छन्’ : हितराज पाण्डे

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी नेतृत्वलाई नटेरेको आरोप लगाएका छन् ।

संसदमा बोल्दा पनि शर्माले पार्टीलाई स्थापित गर्ने भन्दा पनि आफूलाई फरक देखाउन खोजेको उनको आरोप छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी स्थायी कमिटी बैठकमा बोल्दै पाण्डेले भने, ‘अन्तरिमकालदेखि प्रभाकर सदन, सरकारमा भएर पनि सदनमा बोल्दा पार्टी र नेतृत्वलाई स्थापित गर्ने भन्दा पनि आफू फरक हुँ भन्ने गरी बोल्नुहुन्छ ।’

सदनमा दिएका अभिव्यक्तिले नेतृत्वमाथि नै संशय पैदा गर्ने गरेको भन्दै उनले शर्माको धारणा र विचार पार्टी लाइनभन्दा भिन्न सुनिन थालेको आरोप लगाए ।

‘संसदको मर्यादाभित्र रहेर पनि नेतृत्वप्रति संशयजनक टिप्पणी गर्ने, सरकारमा सहभागी पार्टीका तर्फबाट स्पष्ट धारणा नबोल्ने तथा आफूलाई फरक हिसाबले प्रस्तुत गर्ने प्रवृत्ति देखिएको छ’, बैठकमा  पाण्डेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

जारी स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्नेमा नेतृत्वलाई झन् आरोपित गर्न लागेको आरोप उनले लगाए ।