काठमाडौँ । लोक सेवा आयोगले पोषण अधिकृत र इन्टोमोलोजिष्ट पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार सूचना जारी गरी पोषण अधिकृत र इन्टोमोलोजिष्ट पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३५५ र १७३५६/०८१-८२ (खुला), स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सातौँ तह, पोषण अधिकृत र इन्टोमोलोजिष्ट पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा:









