२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नमूना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो

अ+ अ-

तनहुँ । व्यास नगरपालिका-३ दमौलीस्थित नमूना पशुपक्षी अस्पतालको भवन निर्माण अधुरो बनेको छ ।

सो भवन विसं २०८१ पुसमा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि ७५ प्रतिशत मात्रै काम सकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । निर्धारित समयमा पूरा नभएपछि पटक पटक म्याद थप गरे पनि समयमा सम्पन्न नभएको केन्द्रका प्रमुख रविसन अधिकारीले जानकारी दिए ।

ठेकेदारको लापरबाहीले सुस्त गतिमा काम गरेकाले २५ प्रतिशत काम अझै बाँकी छ । प्रमुख अधिकारीले भने, “द्रुतगतिमा काम गरेर छ महिनाभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि म्याद थप भएको छ ।” भवन निर्माणको जिम्मा इको बिल्डर्सले पाएको हो ।

सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा डेढ वर्षअघि सम्पन्न गर्नुपर्ने भए पनि भवन अधुरै छ । गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि करबाहेक रु चार करोड ९० लाख ८३ हजार छ सय ७९ को लागतमा अस्पताल भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न रु. १० करोड लाग्ने अनुमान छ ।