२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरका विभिन्न राजमार्ग अवरुद्ध ,कहाँको अवस्था कस्तो? (सूचीसहित)

अ+ अ-

काठमाडौँ । बाढी पहिरोका कारण सोमवार देशभरका छ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी पहिरोका कारण छ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने पाँच सडक खण्ड एकतर्फी सुचारु भएको छ । मेची, कालीगण्डकी करिडोर, सहिद राजमार्गलगायत सडकखण्ड अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम-४ र हिलिहाङ-७ को संगमस्थल हेवाखोलामा बाढी आई ‘डाइभर्सन’ बगाउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पाँचथरकै तुम्वेवा गाउँपालिका-२ मा बाढीका कारण तमोर करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका-३, तरङखोलामा बाढीका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ ।

रोल्पाको थबाङ गाउँपालिका-१ र २ मा पहिरो खस्दा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।