२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

अ+ अ-

एएफपी । इरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी परिवार शनिबार अफगानिस्तान फर्किएका छन् । 

अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ८१ परिवार पाकिस्तानबाट र बाँकी एक हजार ४९५ परिवार ईरानबाट अफगानिस्तान फर्किएका हुन् ।

सीमा विन्दुमा उनीहरूलाई आवश्यक सहायता तथा सेवाहरू प्रदान गरिएको रिपोर्टमा उल्लेख छ ।

पछिल्ला केही महिनादेखि अफगान शरणार्थीहरू स्वदेश फर्किने क्रम तीव्र बन्दै गएको छ, किनभने इरान र पाकिस्तानले अवैध रूपमा बसोबास गरिरहेका अफगानी नागरिकहरूलाई देश छाड्न आग्रह गरेका छन् ।

गत वर्षदेखि हालसम्म १३ लाखभन्दा बढी अफगान शरणार्थी फर्किसकेका छन् । केवल जून महिनामा मात्र करिब ६ लाख अफगान शरणार्थी ईरानबाट फर्किएको रिपोर्ट गरिएको छ ।