२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रात्रिकालीन समयमा अतिआवश्यक बाहेकका सवारी चलाउन रोक

अ+ अ-

काठमाडौँ । गोरखाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रिकालीन समयमा अति आवश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ ।

समन्वय समितिको आइतबारको बैठकले अविरल पानी परिरहेको अवस्थामा गोरखा क्षेत्रमा पर्ने राजमार्गमा समेत रात्रिकालीन यातायात पूर्ण रूपमा बन्द गराउने निर्णय गरेको हो ।

ग्रामीण क्षेत्रको १४ रुटमा चल्ने सवारीलाई पनि मनसुन अवधिभर चल्ने ठाउँ तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । ‘बाटो अप्ठ्यारो रहेको क्षेत्रमा सवारी नचलाउन भनेका छौँ,’ उनले भने,‘मनसुनको समयमा आउन सक्ने बाढी, पहिरोका कारण सडक राजमार्ग अवरोध हुन सक्छ, सवारी साधन सञ्चालन गर्दा बाटो माथिबाट आउन सक्ने, पहिरो नदेखिने र ठूलो दुर्घटना हुनसक्ने परिस्थितिलाई मध्यनजर गरेर सुरक्षा सावधानी अपनाउन भनेका हौँ ।’

सडकमा पहिरो गएको खण्डमा तत्काल खुलाउन उपकरण सहितको प्रबन्धका लागि तोकिएको निकायहरूमा भनिएको उनले बताए । बाढी पहिरोका सूचना जतिसक्दो छिटो नजिकका सुरक्षा निकायलाई प्रदान गर्न पनि आग्रह गरिएको छ ।