२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैलेखको नारायण नगरपालिकाले करार प्रकृतिका सम्पूर्ण कर्मचारी हटायो

अ+ अ-

काठमाडौँ । दैलेखको नारायण नगरपालिकाले करार कर्मचारीहरू हटाएको छ । नगर अनुदानबाट सेवा सुविधा खाने अस्थायी, ज्यालादारी र करार प्रकृतिका सम्पूर्ण कर्मचारीहरूको अर्को व्यवस्था नभएसम्मका लागि बिहीबारदेखि म्याद थप नहुने पालिकाले जनाएको छ ।

नगर कार्यपालिकाको बैठकले पालिकामा कार्यरत इलेक्ट्रिसियन, सवारी चालक, कार्यालय सहयोगी, माली, चौकिदार, सरसफाई कर्मीहरू बाहेकका अन्य करार सेवाका कर्मचारीहरू हटाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले जानकारी दिए ।

पछिल्लो समय देशभरका पालिकाहरूले अनुदानबाट सेवा सुविधा खाने करार कर्मचारीहरूलाई हटाइरहेका छन् । पालिकाहरूले अनुदानको रकमले उनीहरूलाई सेवा सुविधा दिन नसकिने भएकाले करार कर्मचारीहरू हटाएका हुन् ।

हेर्नुहोस् नगरपालिकाले जारी गरेको सूचना :