२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा १५ तोला सुनका गहना र ७ लाख लुटेर आएका ६ जना कोहलपुरमा पक्राउ

अ+ अ-

काठमाडौँ । भारतबाट लुटपाट गरी आएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कालिकोटको रासकोट नगरपालिका-१ बस्ने ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँका ४२ वर्षका तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका-८ बस्ने १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेम बहादुर खत्री, ३८ वर्षीया अनिता खत्री र नरहरिनाथ गाउँपालिका-९ बस्ने २८ वर्षीया सरिता शाही पक्राउ परेका हुन् ।

उनीहरूलाई कोहलपुर नगरपालिका-११ स्थित होटेल न्यू कालिकोटेमा कोठा भाडा लिई बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भारतबाट सुनका गहना र नगद चोरी गरी कोहलपुरमा लुकेर बसेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

होटेलको कोठा नम्बर ८ मा बसेका उनीहरूबाट १५ तोला सुनका गरगहना, नेपाली रू. ७ लाख ८७ हजार रकमसमेत बरामद गरिएको छ । उनीहरू रोजगारीको बाहनामा भारत जाने र त्यहाँ चोरी धन्दा गर्दै नेपाल आउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हाल उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।