काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२६१-१७२६५/०८१-८२ (खुला तथा समावेशी), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प. तृतीय श्रेणी, तथ्याङ्क अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको हो ।







