२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशमा हालसम्म ३५ प्रतिशत धान रोपाइँ

अ+ अ-

काठमाडौँ । आकाशेपानीको अभावमा मधेस प्रदेशमा असारको अन्तिम हप्तासम्म अर्थात् हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । 

मधेस प्रदेश कृषि विकास निर्देशनालयले लामो समयदेखि पानी नपरेकाले भूमिगत सिँचाइको माध्यमबाट किसानले धान रोपाइँ गरिरहेको जनाएको छ ।

खोला, नदी तथा नहरहरूमा पानीको सतह कम भएकाले सिँचाइ हुन नसक्दा डिपट्युवेल, स्यालोटयुवेल तथा बोरिङको पानीबाट धान रोपाइँ भइरहेको हो । हालसम्म ८० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसक्नुपर्नेमा यसपटक पानी अभावले ३५ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका बागवानी अधिकृत प्रदीप यादवले बताए । मधेस प्रदेशमा तीन लाख ७२ हजार ५४५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म एक लाख २७ हजार हेक्टरमा रोपाइँ भएको उनले जानकारी दिए। 

हालसम्म पर्सामा ७५ प्रतिशत,  बारामा ४१ प्रतिशत, रौतहटमा ४५, महोत्तरीमा १९, धनुषामा २६, सिरहामा ३०, सप्तरीमा १७ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

मधेस प्रदेशमा पाँच लाख ४२ हजार पाँच सय ८० हेक्टर खेतीयोग्य जमिन रहेको छ, जसमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धान खेती हुँदै आएको निर्देशनालयले जनाएको छ । विभिन्न नदी, नाला तथा खोलाको पानीबाट ३० प्रतिशत मात्र खेती सिँचाइ हुँदै आएको जनाइएको छ ।