२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नवराज सुवेदीको उजुरीबारे अध्ययन गरेर निर्णय लिन्छौँ’-निर्वाचन आयोग

अ+ अ-

काठमाडौँ । आफूलाई विधान विपरीत राप्रपाको अनुशासन समितिको अध्यक्षबाट हटाइएको भन्दै नवराज सुवेदीले दिएको उजुरीउपर निर्वाचन आयोगले अध्ययन गरेर मात्रै निर्णय गर्ने जनाएको छ ।

सुवेदीले आइतबार आफ्नो पदीय हैसियत यथावत् कायम गर्न माग गर्दै दिएको निवेदनमा आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेलले अध्ययन गरेर मात्रै निर्णय गर्ने जानकारी गराएकी हुन् ।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनिन्, ‘एक टिम आएर एउटा निवेदन दिनुभएको छ । आयोगले त्यो निवेदन लिएको छ र आयोगले अध्ययन गर्छ । त्यसमा के भएको रहेछ, कस्तो भएको रहेछ, अध्ययनपछि मात्रै भन्न मिल्छ । जस्तै निवेदनमा के माग गरिएको छ, अब त्यहाँ केही पत्रपत्रिका यताउताका माध्यमबाट कारबाही भएको भन्ने उहाँहरूको निवेदन छ । त्यो के रहेछ यथार्थ हामी हेर्छौँ । निवेदन पढ्छौँ, त्यसपछि आयोगले अध्ययन गरेर केही निर्णय गर्छ ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई नियुक्त गरेका थिए । यो कार्य विधान विपरीत रहेको भन्दै सुवेदी पार्टीको संस्थापन इतर खेमाको साथमा आयोगमा उजुरी लिएर गएका हुन् । सात बुँदे उजुरीमा अनुशासन समितिको अध्यक्ष फेरबदल गर्ने एकल अधिकार अध्यक्षलाई नरहेको उनको जिकिर छ ।