दुर्गा प्रसाईँको गिरफ्तारीप्रति नवराज सुवेदीले जनाए आपत्ति
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दुर्गा प्रसाईँको गिरफ्तारीप्रति आपत्ति जनाएका छन् । प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाटै प्रसाईँलाई पक्राउ गरेको थियो । राष्ट्र,...