२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

अ+ अ-

मोरङ । मोरङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो ।

जिल्लामा १५९ वटा वडामा आर्थिक वर्ष २०८१/८२ मा जन्मेदेखि १५ महिनाभित्रका १६ हजार ५५१ शिशु र १६ देखि ५९ महिनासम्मका ४४ हजार ३४ शिशुलाई खोप लगाएर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले पूर्ण खोप सुनिश्चितताका लागि निरन्तर अभियानमा लाग्न सबैलाई आग्रह गरे। समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना निर्देशिकाबमोजिम आवश्यक मापदण्ड पूरा भएको बताउँदै आगामी दिनमा खोप अभियानलाई निरन्तरता दिइने जानकारी दिए।