२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका पठाउने भन्दै ७० लाख ठगी गर्ने पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले अमेरिका पठाउने भनी ६९ लाख ५० हजार रुपियाँ ठगी गर्ने ५४ वर्षीय स्वर्णिम कुमार बाठालाई  पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन पारी रोजगारीका लागि अमेरिका पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनले सो रकम ठगी गरेका हुन् ।

स्थायी घर रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं ४ भएका बाठा हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बस्दै आएका थिए । यसै गरी, अमेरिका पठाउने भनी ४० लाख रुपियाँ ठगी गर्ने ४७ वर्षीय मिङमा डुण्डु शेर्पा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार स्थायी घर ताप्लेजुङ मिक्वाखोला गाउँपालिका वडा नं ५ भई हाल काठमाडौँ बस्दै आएका शेर्पालाई काठमाडौँ महानगरपालिका-६ बाट पक्राउ गरिएको हो ।