काठमाडौँ । नेपाल प्रहरीले सहायक हवल्दार पदबाट हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरेको छ।
हिजो (सोमवार १६ गते) बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका एक हजार चार सय ४२ जानलाई सहायक हवलदारबाट हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।