आर्थिक अनियमितताको आरोपमा सप्तरीका एसपी खतिवडाको जिम्मेवारी खोसियो
काठमाडौँ । आर्थिक अनियमितताको आरोप लागेपछि सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख(एसपी) ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको छ। प्रहरी प्रधान कार्यालयको सोमबारको निर्णयअनुसार खतिवडालाई सप्तरीको जिम्मेवारीबाट हटाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा...