२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नाविरुद्धमा प्रमाण भए पेस गर्न अमरेशलाई कानुनमन्त्री चौरसियाको चुनौती

अ+ अ-

काठमाडौँ । कानुनमन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई आफूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधानभन्दा बाहिर गएर न्यायाधीश नियुक्ति नभएको बताए ।

सांसद सिंहले न्याय प्रभावित पार्न कानूनमन्त्री न्यायाधीशलाई फोन गर्ने गरेको दाबी गर्दै कल डिटेल गर्न माग गरेका थिए। आफूले लगाएको आरोप पुष्टि जनाए सांसद पद त्याग गर्ने चुनौती दिएका थिए ।

त्यसको जवाफ दिँदै उनले भने, ‘उहाँले ममाथि आरोप लगाउनुभएको छ । म राजनीतिक जीवनमा नैतिकता र चरित्र बोकेको व्यक्ति हुँ । त्यस्तो आरोप लगाउँदा कहाँ प्रमाण पाउनुभयो । मेरो विरुद्धमा त्यस्तो प्रमाण भए पेस गरे हुन्छ । मेरो मात्रै होइन उहाँको पनि कल डिटेल चेक गर्न सकिन्छ । यो निराधार, काल्पनिक र असत्य आरोप लगाउनुहुँदैन संसदमा ।’

उनले कुनै सांसदले बोल्दै गर्दा त्यो कुरा सत्य हो कि होइन भन्ने कुरा ख्याल गर्नुपर्ने बताएका छन् ।