२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसले आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका हुन्।

उनले भारत र पाकिस्तानबीच भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको जानकारी दिएका थिए।

उनका अनुसार काँग्रेसले आतंकवादको विरुद्धमा गरिने कारबाहीलाई न्यायोचित ठान्दछ। साथै पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा काँग्रेस रहेको उनले बताएका थिए।

‘भारत र पाकिस्तानबीच जुन द्वन्द्व चर्किएको छ, त्यसअघि भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा लक्षित रूपमा निहत्था सर्वसाधारणमाथि आक्रमण भयो। त्यसको नेपाली काँग्रेसले कडा शब्दमा निन्दा गरेको छ। पछिल्लो समयको परिस्थितिमा पनि काँग्रेस जहिल्यै आतंकवादको विरुद्धमा रहेको छ,’ प्रवक्ता महतले भने ।

उनका अनुसार आतंकवादको विरुद्धमा गरिने कारबाहीलाई काँग्रेसले न्यायोचित मान्दछ। आतंकवादलाई कसैले पनि प्रश्रय नदिनु पर्ने पक्षमा काँग्रेस रहेको उनले स्पष्ट पारे।

उनले भने, ‘आतंकवादी आक्रमणपछि पाकिस्तानतर्फबाट पनि जवाफी रूपमा सर्वसाधारणमाथि आक्रमण भएको छ। सैनिक अड्डाहरूमा पनि आक्रमण भएको छ। यो पूर्ण युद्धको रूपमा परिणत नहोस्, शान्ति चाँडै बहाल होस् भन्ने हामी चाहन्छौँ।’

प्रतिक्रिया दिनुहोस